Ram Bhandari, founder of NEFAD published an article on Kantipur Daily.
संक्रमणकालीन न्याय प्रक्रियाका सम्बन्धमा पीडितले आन्दोलनमार्फत न्यायमा पहुँच हुनुपर्ने, परिवारजनलाई आर्थिक सहयोग हुनुपर्ने, आफ्ना प्रियजनको अवस्थाबारे सत्य स्थापित हुनुपर्ने जस्ता प्रस्ट माग अघि सारेका छन् । असमानता र असुरक्षा बढ्दै गएको सन्दर्भमा नेपालको राजनीतिक तथा न्याय व्यवस्थाबाट द्वन्द्वपीडित समुदाय सीमान्तीकरणमा परिरहेका छन्, लाञ्छित छन् तथा शक्तिहीन बनाइएका छन् ।
Read the full article here: बेपत्ताका परिवारलाई बेवास्ता