Ram Bhandari, founder of NEFAD published an article on Nagarik News.
“हाम्रो सन्दर्भमा संक्रमणकालीन न्याय प्रक्रिया कहिल्यै पनि भुइँ तहबाट उठेर गएको आधिकारिक प्रक्रिया बन्न सकेन। अहिलेको संक्रमणकालीन न्याय तथा मेलमिलाप पहलले आम समाजले खोजेको निष्पक्ष र सुरक्षित भविष्य बनाउने कुरा निश्चित गर्दैन तथा पीडितका आवश्यकता र मागलाई पनि सम्बोधन गर्न सक्दैन।”
Read the full article here: संक्रमणकालीन न्याय : बिचौलियाको फन्दामा