Ram Bhandari, founder of NEFAD published an article in नयाँ पत्रिका.
संक्रमणकालीन न्याय सम्बन्धमा अपनाइने प्रक्रिया र सिद्धान्त दुवैले पीडितलाई संक्रमणकालीन न्याय प्रक्रियाबारे बुझ्न, कार्य गर्न तथा सहभागीका रूपमा सक्रिय हुने सवालमा अर्थपूर्ण भूमिका खेल्छन् । नेपालको सन्दर्भमा, पीडितलाई यस प्रक्रियामा कुनै भूमिका दिइएको छैन, बरु उनीहरूसँग कुनै सोधपुछसम्म नगरी तय गरिएका निर्णय स्विकार्न बाध्य बनाइएको छ ।
Read the full article here: संक्रमणकालीन न्यायका चुनौती