Ram Bhandari, founder of NEFAD published an article in Naya Patrika
“संक्रमणकालीन न्यायको साँचो र दिगो समाधान खोज्ने हो भने दृढ राजनीतिक इच्छा शक्तिसँगै राजनीतिक दल र राज्य खुला तथा पारदर्शी ढंगले विस्तृत परामर्शमा आउनैपर्छ । द्वन्द्वपीडित खुला संवादका लागि तयार छौँ । यी समस्या र माग सम्बोधन गर्न सामाजिक–राजनीतिक ढंगले बहस गरौँ । संक्रमणकालीन न्याय ऐन परिमार्जनको थालनी प्रस्थान बिन्दु हुन सक्छ । सबैभन्दा महत्वपूर्ण आमपीडितको कुरा सुनौँ, समाधान यहीँ छ । “
Read the full Article here:अवसानको मुखमा संक्रमणकालीन न्याय