Ram Bhandari, founder and director of NEFAD Nepal published an article on Nagarik Dainik.
संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयको सन् २०१२ को नेपालसम्बन्धी द्वन्द्व प्रतिवेदन, मानव अधिकार समितिमा परेका युद्ध अपराध सम्बन्धी घटना र सिफारिसहरू तथा विश्वव्यापी आवधिक समीक्षा (युपिआर २०११, २०१५, २०२१) मा नेपालमाथि उठेका संक्रमण कालीन न्यायका प्रश्नहरूले नेपाल अन्तर्राष्ट्रिय फोरमहरूमा न्याय अवरोध गर्ने राष्ट्रका रूपमा दर्ज भएको छ।
Read the Article here: इतिहासको अदालतमा संक्रमणकालीन न्याय